Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

भक्तपुरमा भेटियो बर्डफ्लु 

भक्तपुरमा भेटियो बर्डफ्लु 

  • भक्तपुर । सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीनवटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको छ । पाइला अग्रिकल्चरल फार्म, शिखर पोल्ट्री फार्म र अजिमा पोल्ट्री फार्ममा बर्ड फ्लु भेटिएको हो । ती पोल्ट्री फार्मका कुखुरामा केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले बर्डफ्लू भेटिएको पुष्टि गरेको हो । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij