Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

पोखरा-जोमसोम उडान सुरु

पोखरा-जोमसोम उडान सुरु

  • काठमाडाैँ । पोखरा-जोमसोम उडान ७१ दिनपछि आजदेखि सुरु भएको छ । कोभिड-१९ को तेस्रो लहर सुरु भएपछि गत डिसेम्बरदेखि यो रुटमा उडान बन्द भएको थियो ।

    images
    images
    images

    जोमसोम-पोखरा मुक्तिनाथ दर्शन गर्न जाने भारतीय तिर्थयात्री तथा पर्यटकका लागि उपयुक्त रुट हो । यो रुटमा नेपाली यात्रुले ४५ सय एकतर्फी भाडा तिर्नुपर्छ ।

    images

    आज  मात्र कुल ५ वटा उडान भएको तारा एयरले जनाएको छ । यो रुटमा ताराले दैनिक उडान गर्ने भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij