Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

दमौलीको आगो निभाउन हेलिकोप्टर उडानमा श्रममन्त्री

दमौलीको आगो निभाउन हेलिकोप्टर उडानमा श्रममन्त्री

  • काठमाडाैँ । तनहुँको व्यास नगरपालिका-४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा आज आगलागी भएको छ । तनहुँको दमौली बजारमा लागेको आगो नियन्त्रणको प्रयास जारी छ । 

    images
    images
    images

    बिहान १० बजेदेखि लागेको आगो अझै नियन्त्रणमा नआएपछि हेलिकोप्टरबाट पानी खन्याएर आगो निभाउने प्रयास गरिरहेको छ । गृह मन्त्रालयको अनुरोधमा सिम्रिक एयरको हेलिकोप्टर पानी लिएर काठमाडौँबाट दमौली पठाइएको हो। 

    images

    आगलागीको कारणबारे खुल्न नसकेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij