Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

गुड्दै गर्दा लागूऔषधसहित शेरचन च्याप्पै

गुड्दै गर्दा लागूऔषधसहित शेरचन च्याप्पै

  • ललितपुर । ज्वागल डेरा गरी बस्ने रोहित शेरचनलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । शेरचनसँग १३ ग्राम अवैध लागूऔषध मेथ एम्फेटामाईन (आइस) जस्तो देखिने सेतो पदार्थ, भरुवा बन्दुक १ थान र एयर गन १ थान बरामद गरिएको जनाएको छ ।

    images
    images
    images

    चाकुपाटमा खटिएको प्रहरीले बा ८५ प ५०१० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागूऔषधसहित पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा प्रहरीले उनको डेरा कोठा तलासी गर्दा थप १० ग्राम उक्त लागूऔषध जस्तो देखिने पदार्थ, भरुवा बन्दुक र एयर गन फेला पारेको हो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij