Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

गृहमन्त्रीद्वारा तिलोत्तमा चक्रपथको शिलान्यास

गृहमन्त्रीद्वारा तिलोत्तमा चक्रपथको शिलान्यास

  • काठमाडाैँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा चक्रपथको शिलान्यास गरिएको छ। निर्माण भइरहेको चक्रपथ आज शनिवार गृहमन्त्री बालकृष्ण खाँणले शिलान्यास गरेका हुन् । गृहमन्त्री खाँणले  चक्रपथ निर्माणका लागि पहिलो बेसमा ६ करोडको बजेट छुट्याएका थिए ।

    images
    images
    images

    गृहमन्त्री खाँणले चक्रपथको बजेटको लागि सरकारबाट मात्र नभई वैदेशिक दातृ निकायसँग सहयोगको लागि पहल गर्ने बताए । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij