Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

राष्ट्र बैंकद्वारा ५ वर्षे रणनीति योजना तयार

राष्ट्र बैंकद्वारा ५ वर्षे रणनीति योजना तयार

  • काठमाडाैँ । नेपाल  राष्ट्र बैङ्कले पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ। सन् २०२२ देखि २०२६ सम्मका लागि उक्त रणनीतिक  योजनाले  केन्द्रीय बैङ्कको आगामी  पाँच वर्षको समग्र कार्य र रणनीति तय गरेको छ। 

    images
    images
    images

    सन् २००६ देखि रणनीतिक योजना बनाउन थालेको राष्ट्र बैङ्कको यो चौथोँ रणनीतिक योजना हो। यो रणनीतिक योजना  आगामी  पाँच वर्षका  लागि  राष्ट्र  बैङ्कको  ‘रोडम्याप’  हुने राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले उल्लेख गरेका छन् । 

      

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij