Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

नागा बाबालाई आठ हजार नगद

नागा बाबालाई आठ हजार नगद

  • काठमाडौं । शिवरात्रिको अवसर पारेर पशुपतिनाथमा मेला भर्न आएका नागा बाबालाई रु ८ हजार दक्षिणा दिएर बिदाई गरिएको छ ।
    गुठी संस्थानका प्रवक्ता जनक पोखरेलका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्कल्प गरेकी सामग्रीसहित दक्षिणा पनि दिइएको उनले बताए । संस्थानले रु ९०० देखि रु आठ हजारसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको छ ।

    images
    images
    images

    पशुपति विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार अहिलेसम्म करिब तीन हजार ५०० जना साधुसन्तलाई बिदाइ गरिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij