Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

युट्युबर र टिकटक चलाउनेलाई साइबर व्यूरोको चेतावनी

युट्युबर र टिकटक चलाउनेलाई साइबर व्यूरोको चेतावनी

  • काठमाडौं । प्रविधिको दुरुपयोग नगर्न विभिन्न संस्था र व्यक्तिहरुलाई साइबर व्यूरोले आग्रह गरेको छ । व्यूरोले युट्युब र टिकटकमा अनुसन्धानलाई प्रभावित हुने गरि अपलोड नगर्न आग्रह गरिएको हो ।

    images
    images
    images

    भ्रामक र झुठा क्याप्सन राखेर समाजमा अफवाह फैलाउने र पीडितलाई मानसिक स्वास्थ्यमा नकारात्मक असर पुग्ने भिडियो अपलोड नगर्न सूचना जारी गरेको हो ।

    images

    पढ्नुस् पत्र 

    cyber.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij