Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

भारतमा ६ हजार संक्रमित थपिए

भारतमा ६ हजार संक्रमित थपिए

  • काठमाडौँ । भारतमा थप ६ हजार १६२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ५५६ जना कोरोनामुक्त भएका छन् भने १७३ संक्रमितको मृत्यु भएको छ।

    images
    images
    images

    यससँगै भारतमा सक्रिय संक्रमितको संख्या ८७ हजारमा झरेको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij