Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

एफए कपः लिभरपुल क्वाटरफाइनलमा

एफए कपः लिभरपुल क्वाटरफाइनलमा

  • काठमाडाैँ । लिभरपुल प्रिमियर लिग प्रतिद्वन्द्वी नर्विच सिटीलाई पराजित गर्दै एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। जापानी फरवार्ड ताकुमी मिनामिनोको दुई गोल मद्दतमा लिभरपुलले नर्विचमाथि जित हात पारेको हो। लिभरपुलले २–१ को जित निकालेको हो। नर्विचका लुकास रुपले एक गोल फर्काए।

    images
    images
    images

    खेलको २७औँ मिनेटमा मिनामिनोले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए। खेलको ३९औँ मिनेटमा मिनामिनोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै लिभरपुललाई पहिलो हाफमा २–० को अग्रता दिलाए। खेलको ७६औँ मिनेटमा लुकास रुपले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल विजयी हुन सफल भयो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij