Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ईपिएस परीक्षामा नक्कली परीक्षार्थी बनी ठगी गर्ने पक्राउ

ईपिएस परीक्षामा नक्कली परीक्षार्थी बनी ठगी गर्ने पक्राउ

  • काठमाडौं । ईपिएस परीक्षामा नक्कली परीक्षार्थी बनी ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका १९ घर भई काठमाडौं महानगरपालिका ५ रुद्रमतीमार्ग, कालोपुल बस्ने ५१ वर्षीय उत्तममान लिम्बु रहेका छन् । 

    images
    images
    images

    उनलाई ईपिएस परीक्षामा नक्कली परीक्षार्थी बनी ठगीमा संलग्न अभियोगमा मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij