Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

आज १७.४२ अंकले बढ्यो नेप्से

आज १७.४२ अंकले बढ्यो नेप्से

  • काठमाडौँ । आज सातको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १७ दशमलव ४२ अंकले बढेको छ । 

    images
    images
    images

    तीव्र उतारचढावका विच अन्तिम मिनेटमा ५ अंक भन्दा धेरैले सुधार भएर २७३५.९३ अंक कायम भएको छ । सूचकमा सुधार भए पनि कारोबार रकम भने तीन अर्ब २१ करोड रुपैयाँमै सिमित भएको छ ।

    आज मैलुङ खोला र युनाइटेड इदि मर्दीको शेयर मूल्य सर्वाधिक धेरै बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा गिरावट देखिएको छ । नेपाल टेलिकमको सबैभन्दा धेरै कारोबार भएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij