Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

प्रि ओपन सेसनः १.३७ अंकले बढ्यो नेप्से 

प्रि ओपन सेसनः १.३७ अंकले बढ्यो नेप्से 

  • काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक १ दशमलव ३७ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २७१९.८८ विन्दुमा आइपुगेको हो । 

    images
    images
    images

    आज सातको तेस्रो दिन मंगलबार १७ कम्पनीको भाउ बढेको छ भने ३ वटाको  घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । 

    ७ लाख ८९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २२ कम्पनीको २८ वटा कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij