Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

आज नेप्सेमा ३९ अंकको गिरावट

आज नेप्सेमा ३९ अंकको गिरावट

  • काठमाडौँ । आज साताको पहिलो कारोबार दिन आइतबार नेप्से ३९ दशमलव ४० अंकले घटेको छ । नेप्से सूचक १.४४ प्रतिशतले घटेर २६९३.१० अंकमा रोकिएको छ । 

    images
    images
    images

    आइतबार ४ अर्ब ८ करोड रुपैयाँको खरिद बिक्री भएकोमा आज कारोबार रकममा खासै सुधार भएको देखिँदैन । अन्य बाहेक सम्पुर्ण सूचक तथा उपसूचक घटेका छन् ।

    आज सर्वाधिक धेरै युनाइटेड इदि मार्दीको शेयर मूल्य सुधार हुने क्रममा सकारात्मक सर्किट लागेको छ । त्यस्तै तेह्रथुप पावर सामलिङ पावरको शेयर मूल्यमा सर्वाधिक सुधार देखिएको छ । आजै बम्पर लाभांश घोषणा गरेको जीवन विकास लघुवित्तको शेयर मूल्यमा ३.४९ प्रतिशतले सुधार भएर ५१३३ रुपैयाँ कायम भएको छ । 

    अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्बन्धी सम्झौता संसदमा टेबल भए पनि शेयर बजार भने खासै ठूलो परिवर्तन आउन सकेन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij