Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

राष्ट्र उत्थानको आईपीओ भर्ने अन्तिम दिन आज

राष्ट्र उत्थानको आईपीओ भर्ने अन्तिम दिन आज

  • काठमाडौँ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आईपीओ भर्ने अन्तिम दिन आज रहेको छ । 

    images
    images
    images

    संस्थाले फागुन ४ गते निष्काशन गरेको आइपिओ आज फागुन ८ गते बन्द हुँदैछ । इच्छुक लगानीकर्ताहरुले आज बेलुका ५ बजेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    कम्पनीले माघ ४ गतेदेखि कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारण लगानीकर्ताका लागि कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५९ हजार कित्ता सेयर निष्काशन गरेको थियो ।

    प्रतिसेयर एकसय रुपैयाँ अंकित ८ लाख ५० हजार कित्ता सेयरमध्ये १३ हजार कित्ता शेयर (जारी पूँजीको ०.५ प्रतिशत) कर्मचारीहरुलाई र ४२ हजार ५०० कित्ता (कुल निष्काशनको ५ प्रतिशत) सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij