Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

जीवन विकासले ७३ प्रतिशत लाभांश दिने

जीवन विकासले ७३ प्रतिशत लाभांश दिने

  • काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आकर्षक लाभांश घोषणा गरेको छ ।

    images
    images
    images

    संस्थाको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश आगामी साधारण सभाले स्वीकृति दिएपछि मात्रै शेयरधनीले ७३.६८ प्रतिशत लाभांश पाउने छन् । 

    लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ६० करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजीको ७० प्रतिशत बोनश शेयर र ३.६८ नगद लाभांश प्रस्ताव गरेको छ ।  यसको चुक्ता पुँजीबाट ४२ करोड ५८ लाख ८० हजार रुपैयाँको बोनस शेयर र कर प्रयोजनको लागि ३.६८ प्रतिशत अर्र्थात २ करोड २४ लाख १४ हजार रूपैयाँ नगद गरी ७३.६८ प्रतिशत लाभांश दिने भएको छ । 

    बोनस शेयर वितरणपछि लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रूपैयाँ पुग्नेछ ।

    273874757_642382383655346_4474966579779830472_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij