Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

धितोपत्र बोर्डमा हमालको पाइला

धितोपत्र बोर्डमा हमालको पाइला

  • काठमाडौँ । लामो समयदेखि नेतृत्वविहीन रहेको नेपाल धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएको छ । बिहिबार (आज) बसेको मन्त्रिपरिषद्को बैठकले आगामी कार्यकालका लागि बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएको हो । 

    images
    images
    images

    अध्यक्ष सिफारिस समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम सिफारिस गरेको थियो ।

    बुक बिल्डिङ प्रकियाबाट प्राथमिक सेयर निष्कासन गर्ने भनिएको सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा मुछिएपछि तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो । ढुंगानालाई बर्खास्त गरेपछि बोर्ड साढे ४ महिनादेखि नेतृत्वविहीन भएकको थियो ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij