
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौं । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १६ सयले घटेको छ । सुन प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij