Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

जाल्पाको आइपीओ बाँडफाँट, यस्तो छ हेर्ने तरिका!

जाल्पाको आइपीओ बाँडफाँट, यस्तो छ हेर्ने तरिका!

  • काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ आज (आइतबार) बाँडफाँट भएको छ । 

    images
    images
    images

    आइपीओमा गोलाप्रथामार्फत ४८ हजार ७९० जना सर्वसाधारण आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । 

    कुल २७ लाख ९ हजार ८५५ जना लगानीकर्ताले आवेदन दिएकामा २५ लाख ८७ हजार ४१२ जनाको आवेदन मात्र योग्य ठहरिएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । 
     
    नतिजा हेर्न लिङ्कः  

    https://iporesult.cdsc.com.np/

    https://www.prabhucapital.com/share-allotment

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij