
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । आज साताको पहिलो कारोबार दिन आइतबार नेप्से १०१ अंकले घटेको छ ।
नेप्सेका अनुसार आज सूचक अधिकतम १०१ दशमलव २४ अंकले घट्दै २७ सय सय दशमलव ३२ अंकमा झरेको छ ।
यस्तै, आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १५ दशमलव ६२ अंकले घट्दै ५११.६६ विन्दुमा झरेको छ । समग्रमा आज सेयर बजारमा तीन दशमलव ६१ प्रतिशतले खस्किएको छ ।
आज पाँच अर्ब ९७ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले अधिकतम ८.३७ प्रतिशतले गुमाएका छन् भने यता नबिल समृद्धि फन्ड–२ का लगानीकर्ताहरूले सामान्य २.९४ प्रतिशतले कमाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij