
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । आज साताको पहिलो दिन आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य ९५ हजार पाँच सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य ९५ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij