Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

लागु औषधसहित तीन जना पक्राउ

लागु औषधसहित तीन जना पक्राउ

  • काठमाडौँ । कैलालीमा लागु औषधसहित तीन जना पक्राउ परेका छन् ।

    images
    images
    images

    प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-३ शहीद गेटबाट लागु औषधसहित तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धनगढी उप-महानगरपालीका ३ बस्ने २० वर्षीय सुरेन्द्र कोली, प्रकाश विक र एकेन्द्र बिष्ट रहेका छन् ।

    images

    बिष्टले चलाएको ध.उ.म.न.पा. ६८६ नम्बरको अटोमा चालकको सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा ८८ ट्याब्लेट नाइट्रोभेट र २८ ट्याब्लेट स्पास बरामद गरिएको प्रहरीले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij