Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

इमर्जिङ नेपालको आइपीओमा ४०.५८ गुणा बढी आवेदन 

इमर्जिङ नेपालको आइपीओमा ४०.५८ गुणा बढी आवेदन 

  • काठमाडौँ । इमर्जिङ नेपालको आइपीओमा ४० दशमलव ५८ गुणा बढी आवेदन परेको छ । आइपीओमा २ अर्ब ९ करोड ६९ लाख १९ हजार रुपैयाँ बराबरको आवेदन परेको हो। 

    images
    images
    images

    सीडीएसका अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा १८ लाख २ हजार १८२ जनाले २ करोड ९ लाख ६९ हजार १९० कित्ताका लागि आवेदन दिएका छन् । 

    कम्पनीले माघ २६ गतेबाट प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गरेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij