Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

बागमतीको सहकारी मन्त्रालयमा बलरामलाई कुर्सी

बागमतीको सहकारी मन्त्रालयमा बलरामलाई कुर्सी

  • काठमाडौँ । बागमती प्रदेशको भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयको सचिवमा बलराम निरौला नियुक्त भएका छन् । 

    images
    images
    images

    यहीँ माघ २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले निरौलालाई सचिवको जिम्मेवारी दिएको हो । निरौला यस अघि प्रदेश १ सहकारी रजिष्ट्रार कार्यालयमा कार्यरत थिए । 

    उपसचिवबाट सह–सचिवमा बढुवा भएसँगै निरौलाले बागमती प्रदेश भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयमा जिम्मेवारी पाएका हुन् । 

    pradesh mantri.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij