
Jun 23 2025 | २०८२, असार ९ गते
ललितपुर । 'यो खुशीयालीको समय हो, तर म खुशी हुन सकिरहेको छैन ।' प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले सार्वजनिकरुपमै प्रतिबद्धता गरेका शब्द हुन् यी ।
प्रहरी परिसर ललितपुरभित्र ल्याइएको बालकुमारीको मुर्ति हस्तान्तरणकै समयमा परिसर प्रमुख पोखरेलले भने, ‘जब चोरलाई कानुनी दायरामा ल्याउँछु, तब खुशी मनाउनेछु ।'
हात्तिवनमा भेटिएको मुर्तिलाई परिसर ल्याएर स्थानीयलाई हस्तान्तरण गरिएको थियो । मुर्तिलाई बाजागाजासहित सुनाकोठी लगिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij