Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

१ दिनमै टेलिकमको करोडौँ  शेयर खरीदविक्री

१ दिनमै टेलिकमको करोडौँ  शेयर खरीदविक्री

  • काठमाडाैँ । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको तीन घण्टाको अवधिमा नेपाल टेलिकमको सर्वाधिक शेयर खरीदविक्री भएको  छ ।

    images
    images
    images

    उक्त अवधिसम्ममा कारोबारमा आएका २२२ ओटा धितोपत्र मध्ये उक्त कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको हो । उक्त अवधिसम्ममा कम्पनीको रू.१४ करोड २२ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

    कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ६०७ मा कारोबार भइरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij