
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । आज बिहिबार पनि नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुरसार हिजो बुधबार तोलामा ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेका छ ।
त्यस्तै, तेजाबी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले नै बढेर प्रतितोला ९३ हजार ४ सयमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ तोलामा १२ सय ८० रुपैयाँमा स्थिर रहेको सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij