Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

आज २२ दशमलव ११ अंकले घट्यो नेप्से

आज २२ दशमलव ११ अंकले घट्यो नेप्से

  • काठमाडौँ । सेयर बजार कारोबार मापक (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचकमात्रै होइन कारोबार रकमसमेत सुस्ताएको हो । 

    images
    images
    images

    सेयर कारोबार मापक नेप्से परिसूचक २२ दशमलव ११ अंकले घटेर २ हजार ८ सय १३ दशमलव ४७ अंकमा झरेको छ । 

    दिनभर भएक ४५ हजार ११२ कारोबारबाट २२३ कम्पनीका ६५ लाख २० हजार ६२८ कित्ता सेयर किनबेच भएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij