
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । कुमारी बैंक लिमिटेडको संस्थापक शेयर बुधबारदेखि बिक्री खुला भएको छ ।
बैंकले मिलन इन्भेष्टमेन्ट कम्पनी प्रालीको नाममा रहेको १० लाख ७७ हजार २३९ कित्ता शेयर बिक्री गर्न लागेको हो ।
शेयर खरीद गर्न इच्छुक ३५ दिनभित्र सम्बन्धित कम्पनीहरुको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्न सक्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij