
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यामिक शिक्षा (एसईई) को परीक्षा तालिका एक/दुई दिनमै प्रकाशित गर्ने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षा तालिका सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिँदै आज बुधबार वा भोलि बिहिबारभित्र तालिका सार्वजनिक हुने बताउनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij