Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

सेनेगललाई अफ्रिका कपको उपाधि

सेनेगललाई अफ्रिका कपको उपाधि

  • इतिहासमा पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलले जितेको छ ।
    आइतबार राति क्यामरुनमा भएको फाइनल खेलमा ०-० को बराबरी खेल्दै सात पटकको विजेता इजिप्टलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको हाे।

    images
    images
    images

    यसअघि खेलको सातौँ मिनेटमा लिभरपुलका फरवार्ड साडियो मानेले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा सेनेगलले अग्रता बनाउने अवसर गुमायो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij