Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

छोराद्वारा बञ्चरो प्रहार गरि बुवाको हत्या

छोराद्वारा बञ्चरो प्रहार गरि बुवाको हत्या

  • काठमाडाैँ । कञ्चनपुरमा एक युवकले बञ्चरो प्रहार गरि आफ्नै बुबाको हत्या गरेका छन् । लालझाडी गाउँपालिका–२ कञ्जका २२ वर्षीय रामविलास रानाले उनको बुबाको हत्या गरेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार रामविलासले आइतबार राति आफ्नो बुबा गन्नु रानाको हत्या गरेका हुन् ।

    images

    प्रहरीले रामविलासलाई बञ्चरोसहित नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जनाएको छ । 
    मृतकको शव पोष्टमार्टमका लागि धनगढी पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij