Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

नेपालको फिल्डिङ प्रशिक्षकमा भारतका श्रीनिवास नियुक्त

नेपालको फिल्डिङ प्रशिक्षकमा भारतका श्रीनिवास नियुक्त

  • काठमाडाैँ । नेपाल क्रिकेट संघ (क्यान) ले भारतका राघुराम श्रीनिवासलाई फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त गरेको छ।

    images
    images
    images

    नेपालका प्रमुख प्रशिक्षक पुबुदु दासानायेके यसअघि अमेरिकाको मुख्य प्रशिक्षक रहँदा श्रीनिवास फिल्डिङ प्रशिक्षक थिए। श्रीनिवास नेपालको फिल्डिङ प्रशिक्षक नियुक्त भएपछि प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले खुसी व्यक्त गरेका छन्। 

    नेपालले आगामी महिना ओमानमा आइसिसी टी-२० विश्वकप २०२२ को विश्व छनोट खेल्दैछ। त्यसअघि नेपालले ओमानमै चार देश सम्मिलित टी-२० सिरिज खेल्नेछ।

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij