Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

कञ्चनपुरमा स्कुटर दुर्घटना, १ जनाको मृत्यु

कञ्चनपुरमा स्कुटर दुर्घटना, १ जनाको मृत्यु

  • काठमाडाैँ । कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–३ तिलकपुरमा स्कुटर दुर्घटना हुँदा स्थानीय ४५ वर्षीय पुरन चौधरी मृत्यु भएको हो ।

    images
    images
    images

    अस्पतालमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।  

    images

    से७प७१४६ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij