Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

संविधानसभा सदस्य डा.दुमनसिंह थापाको निधन

संविधानसभा सदस्य डा.दुमनसिंह थापाको निधन

  • काठमाडाैँ । संविधान सभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनसिंह थापाको निधन भएको छ ।

    images
    images
    images

    डा. थापाको गएराति काठमाडौँको ह्याम्स अस्पतालमा निधन भएको हो । दुई वर्षअगाडि मृगौला प्रत्यारोपण गरेका थापा केही दिनयता थप बिरामी परेका थिए । 

    images

    अर्घाखाँची घर भएका ६२ वर्षीय डा. थापा एमालेका तर्फबाट संविधान सभा सदस्य निर्वाचित भएका थिए । एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij