नेपालमा पछिल्लो समय गरिएका ३२ नमुनाको जिन सिक्वेन्सिङ परीक्षणमा २८ जनामा ओमिक्रोन देखिएको छ ।
भने ४ जनामा डेल्टा भेरियन्ट भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार ८८ प्रतिशतमा ओमिक्रोन भेटिएको जानकारी दिनुभयो ।