
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौँ। आज ६९ औँ विश्व कुष्ठरोग दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जनवरी महिनाको अन्तिममा विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ ।
कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो । सन् २०१० मै नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरि पनि नेपालमा नयाँ बिरामी देखिने गरेका छन् । नेपालमा प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेका सरकारी तथ्यांक छ ।
समयमै कुष्ठरोगको उपचार हुन नसके रोगीहरू अपांग हुने र ज्यानसमेत गुमाउन सक्ने जोखिम भने तीव्र हुन्छ ।६९ औं विश्व कुष्ठरोग दिवस मनाइँदै
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij