
Jun 23 2025 | २०८२, असार ९ गते
यातायात व्यवस्था कार्यालयले कोरोना महामारीको तेस्रो लहरका कारण आफ्ना सेवाहरू स्थगित गरेको जानकारी दिएको छ । आफ्ना कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालयले सेवा स्थगित गरेको हो ।
कार्यालयकी प्रवक्ता सुनिता भट्टराईले अर्को सूचना जारी नभएसम्म चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा, पुनः प्रयोगात्मक परीक्षा र नवीकरणबाहेकका सेवा बन्द गरेको जानकारी दिइन् । यसका लागी कार्यालयले दैनिक एक सय वटा टोकन व्यवस्था सुचारु गर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij