
Jun 24 2025 | २०८२, असार १० गते
टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार एलबी विश्वकर्माको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार राति अस्पताल लगिएको उालाई उपचारको क्रममा मृत्यु भएको पाटन अस्पतालले जनाएको छ ।
अछाम रामारोशन–५ निवासी २४ वर्षीय विश्वकर्माका श्रीमती र एक छोरा छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij