Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

हिमानी ट्रष्टको शाखा उद्घाटन गर्न हिमानी अमेरिकामा

हिमानी ट्रष्टको शाखा उद्घाटन गर्न हिमानी अमेरिकामा

  • काठमाडाैँ । पूर्व युवराज्ञी हिमानी शाह तथा हिमानी ट्रष्टकी अध्यक्ष अमेरिका पुगेकी छन् । अमेरिकाको वासिङ्टन डिसीमा बिहीवार हिमानी ट्रष्टको शाखा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उक्त शाखा उद्घाटन गर्न पूर्वयुवराज्ञी हिमानी गएकी हुन् ।  

    images
    images
    images

    झण्डै एक दशकदेखि हिमानीले ट्रष्टमार्फत सामाजिक कार्यमा सक्रिय छिन् । कोभड संक्रमण शुरू भएपछि भने ट्रष्टको काम प्रभावित भएको छ ।

    images

    अमेरिकामा ट्रष्टको शाखा उद्घाटन गरेर सहयोग जुटाउने योजना रहेको सहयोगीहरूले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij