Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

कोटेश्वरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कोटेश्वरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

  • काठमाण्डौँ । काठमाण्डौँको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    images
    images
    images

    प्रदेश ३–०२०२६ प १८२४ नम्बरको मोटरसाइकल टिपरमा ठोक्किँदा मोरङ घर भइ भक्तपुरको सल्लाघारी बस्ने २६ वर्षका अनन्त लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    मोटरसाइकल ठोक्किएको टिपर भागेकाले नम्बर खुलेको छैन र दुर्घटना के कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij