Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

 पुलबाट खसेर एक जनाको मृत्यु

 पुलबाट खसेर एक जनाको मृत्यु

  • कैलालीको गोदावरी पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । कैलाली गोदावरीको काठे पुलमा फोटो खिच्ने क्रममा खसेर अछामका ३९ वर्षीय रुपराज भाटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले पुलबाट खसेर घाइते भएका भाटको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए । 

    images

    थप विषयमा हामी अनुसन्धान गरिरहेका छौँ,’ जोशीले 
    भन्नुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij