Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

नक्कली नोट कारोबार आशंकामा दुई पक्राउ

नक्कली नोट कारोबार आशंकामा दुई पक्राउ

  •  नक्कली नोट कारोबारमा संलग्न आशंकामा  दुई जना पक्राउ परेका छन् ।

    images
    images
    images

    नोटको साइजमा काटिएका कागज र केही रकमसहित लक्ष्मिनियाका असरफ मोहम्मद र जनकपुर उपमहानगरपालिका-६ का मोजहिद रेजा  भिठ्ठामोड-जलेश्वरबाट पक्राउ परेका हुन् ।

    images

    प्रहरीका अनुसार उनीहरुको साथबाट अगाडिपछाडि १-१  हजार राखेर र बीचमा खाली पेपर राखेको ५ बण्डल, ५ सयको नोटमा त्यसैगरी राखिएको ४९४ बण्डल जफत गरिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij