Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

सुकुम्बासी र भूमिहीन मानिसको हातमा  लालपुर्जा 

सुकुम्बासी र भूमिहीन मानिसको हातमा  लालपुर्जा 

  • बर्दिबासका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गाको लालपुर्जा पाउने भएका छन् । 

    images
    images
    images

    लगत संकलनदेखि लालपुर्जाको नक्सासमेत तयार भएकाले अब पुर्जा वितरण हुने मेयर बिदुर कार्कीले बताए । डिजिटल प्रविधिबाट नक्सांकनसमेत सम्पन्न भइसकेको छ । 

    images

    नगरभित्रका झण्डै १८ सय घरधुरी आफ्नै जग्गाको मालिक बन्नेछन् ।

    नगरपालिकाले २४ पुसमा भूमि आयोगसँग पुन: सम्झौता  गरी लागत संकलन तथा नापजाँच समबन्धी कार्यविधि स्वीकृत गराएपछि लापुर्जा वितरण अन्तिम चरणमा प्रवेश गरेको छ ।lalpurja-1.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij