Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

बलात्कार आरोपमा एक जना पक्राउ

बलात्कार आरोपमा एक जना पक्राउ

  • काठमाडाैँ । बर्दियामा १४ वर्षीया किशोरी बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । गुलरिया नगरपालिका–६ खाजा घरमा  किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले जाजरकोटको शिवालय गाउँपालिका घर भएका ३० वर्षीय जनक शाहीलाई पक्राउ गरेको हो ।
    पक्राउ परेका शाहीलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट अदालतमा म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको जनाइएको छ । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij