Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

लिभरपुल दोस्रो स्थानमा उक्लियो

लिभरपुल दोस्रो स्थानमा उक्लियो

  • इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ।
    खेलमा दोस्रो स्थानको लिभरपुलले ब्रेन्टफोर्डलाई ३–० ले पराजित गरेको हो।

    images
    images
    images

    लिभरपुलका लागि ४४ औँ मिनेटमा फाबिन्हो, ६९ औँ मिनेटमा ओक्सलेड चेम्बरलेन र ७७ औँ मिनेटमा मिनामिनोले गोल गरे ।

    जितपछि लिभरपुलको २१ खेलबाट ४५ अंक भएको छ । ब्रेन्टफोर्ड २१ खेलबाट २३ अंकसहित १४औँ स्थानमा छ ।



     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij