Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

चिया कारखानामा आगलागी

चिया कारखानामा आगलागी

  • इलामको सूर्योदय नगरपालिका-४ मा रहेको अन्तुभ्याली चिया उद्योगमा आगलागी भएको छ ।

    images
    images
    images

     स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ । 

    images

    आगलागीका कारण चिया प्रशोधन युनिट जलेर नष्ट भएको छ भने कार्यालय भवनसहित अन्य संरचनामा जोगाउने प्रयन्त भइरहेको स्थानीय रुद्र घिमिरेले जानकारी दिएका छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij