Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

५३ किलो गाँजासहित तीन जना पक्राउ

५३ किलो गाँजासहित तीन जना पक्राउ

  • काठमाडाैँ ।  प्रहरीले भक्तपुरबाट लागूऔषध गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ।
    पक्राउ पर्नेमा भक्तपुर नगरपालिका ५ का ३७ वर्षीय लक्ष्मीनारायण देउला, सूर्यविनायक नगरपालिका ८ का ५८ वर्षीया प्रिती तामाङ र ५२ वर्षीय खड्गबहादुर तामाङ छन्। 

    images
    images
    images

     भक्तपुर नगरपालिका ७ खसिबजार पुल हाउस नजिकबाट ५६ ग्राम गाँजासहित देउलालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

    images

    प्रहरीले प्रितीको साथबाट ४८ किलो चार सय ५० ग्राम र खड्गबहादुरको साथबाट चार किलो ५२६ ग्राम गाँजा बरामद गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij