Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

ललितपुरको भित्री सडकमा बिजुली बस 

ललितपुरको भित्री सडकमा बिजुली बस 

  •  ललितपुर जिल्लाका भित्री सडकमा बिजुली बस सञ्चालनमा ल्याउने तयारी गरेको छ।

    images
    images
    images

     चार वटा बिजुली बस खरिद प्रक्रिया अगाडि बढिसकेको साझाका सञ्चालक तथा निर्देशक भूषण तुलाधरले जानकारी दिए । तीन महिना भित्रमा बस बनिसक्ने र सुरूमा परीक्षणका लागि ल्याइने तुलाधरले जानकारी दिए।

    images

    बस अपांगतामैत्री, जेष्ठ नागरिकमैत्री हुनेछन्। जेष्ठ नागरिक र शारीरिक अशक्तता भएका व्यक्तिका लागि पनि बसले निःशुल्क सेवा दिनेछ। स्थानीय तथा अन्य व्यक्तिले भने शःशुल्क प्रयोग गर्न सक्ने तुलाधरले बताए।

     

     

    images

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij