
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडाैँ । ४० लाख विगोसहित जरिवाना सुनाइएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर फरार रहेका खोटाङ जिल्ला घर भएका ३२ बर्षीय प्रकाश राईलाई महानरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।
उनलाई उच्च अदालत पाटनले कार्तिक १० गते उनलाई ४० लाख रुपैयाँ बिगो ठहर गरेको थियो ।
प्रहरीले उनलाई काठमाडौँकाे जोरपाटीबाट पक्राउ गरेर थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ महाशाखाले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij